भारत / चीन / सार्क « Khabarhub

भारतमा लगातार ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ३३ को मृत्यु

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा आइतबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख ९ हजार ३०० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । त्यसयता भारतमा दैनिक जसो संक्रमितको दैनिक…