Live on
Your Voice, Your Power
जन गणतन्त्र चीनले प्रायः राज्यको स्वामित्वमा रहेको प्रभावहीन व्यवसायमा सुधार गर्ने आश्वासन दिन्छ । दुर्भाग्यको कुरा, सुधार कहिल्यै हुन सकेको छैन । जब चीन सन् १९७० को दशकको अन्त्यतिर सांस्कृतिक क्रान्तिपछिको अँध्यारो युगबाट बाहिर आउन थाल्यो, राज्य नियन्त्रित व्यवसायमा सुधार गर्ने नीति लियो । विशेष गरी ठूला व्यवसायमा राज्यको नियन्त्रण बढाउने र साना व्यवसायलाई खुकुलो…