भारत / चीन / सार्क « Khabarhub

दिल्लीमा फेरि थपियो लकडाउनको अवधि

काठमाडौँ– कोरोना संक्रमण बढेसँगै दिल्लीमा गरिएको लकडाउनको अवधि पनि बढेको छ । दिल्लीमा भोली सोमबार बिहान समाप्त हुने भनिएको लकडाउनको अवधि फेरि एकहप्ता थप्ने घोषणा भएको हो । अहिले कोरोनाको हटस्पट भारतमा दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ। कोरोनाको खतरालाई मध्यनजर गर्दै फेरि एकहप्ता लकडाउन…