भारत / चीन / सार्क Archives | Page 228 of 343 | Khabarhub Khabarhub

‘चीनले म्यानमार र भारतमा अवैध हतियार पठाउँदा सुरक्षा खतरा बढ्यो’

नयाँ दिल्ली– म्यानमार र भारतमा अवैध रूपमा चिनियाँ हतियारहरूको सहज प्रवाहले क्षेत्रीय सुरक्षामा खतरा बढेको गुप्तचर एजेन्सीहरुले जनाएका छन् । उनीहरुका अनुसार म्यानमारको सीमानामा विद्रोही समूहहरुलाई उक्साउनका लागि चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदै आएको छ । यसबारे गुप्तचर एजेन्सीहरुले भारत सरकारलाई समेत सचेत गराएको जनाइएको छ । उनीहरुले भनेका छन्, ‘प्रमुख विद्रोही समूहहरू आसाम,…