भारत / चीन / सार्क « Khabarhub

भारतमा अक्सिजन आपूर्तिमा समस्या हुँदा २२ बिरामीको मृत्यु

मुम्बई (एएफपी)- कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा.जाकिर हुसैन अस्पतालमा अक्सिजन चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावले यो त्रासदीपूर्ण घटना भएको हो । नासिकमा रहेको उक्त अस्पताललाई अक्सिजन आपूर्तिका…