Live on
Your Voice, Your Power
काठमाडौं – जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच गएराति भएको भिडन्तमा कम्तीमा १९ जना मारिएका छन् । भारतीय समाचार संस्था द हिन्दूका अनुसार उक्त भिडन्तमा परी भारततर्फ ६ जना सर्वसाधारण, ४ जना सैनिक जवान र एक जना बीएसएफ जवान मारिएका हुन् । नियन्त्रण रेखामा सीजफायर उल्लंघनपछि भएको भिडन्तमा अन्य २० जनाभन्दा बढी घाइते भएको उल्लेख छ…