Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६६ लाख ५८ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ । कोरोनाले मृत्यु…