भारत / चीन / सार्क « Khabarhub

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १७ हजार २३५ संक्रमितको मृत्यु

काठमाडौँ– विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ । यसअघि माघ १ मा १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख ८१ हजार ५४१ पुगेको छ । यस्तै पछिल्लो…