भारत / चीन / सार्क « Khabarhub

भारतमा  कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु

काठमाडौं - भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४२ हजार ९६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख…