Live on
Your Voice, Your Power
भारत– बेलायतमा देखा परेको नयाँ स्वरूपको काेराेना भाइरस भारतमा फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यू लागू गरिएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म…