भारत / चीन / सार्क « Khabarhub

ताइवानद्वारा चीन समर्थित मिडियाको लाइसेन्स नवीकरण गर्न अस्वीकार

ताइपेइ– ताइवान सरकारले चीन समर्थित मिडियाको लाइसेन्स नवीकरण गर्न अस्वीकार गरेको छ । ताइवानको राष्ट्रिय सञ्चार आयोगले रिपोर्टिङका नियमहरूको बारम्बार उल्लंघन गरेको उल्लेख गर्दै चीन समर्थित सञ्‍चारमाध्यमहरुको लाइसेन्स नवीकरण गरिने बताएको हो । राष्ट्रिय सञ्‍चार आयोगले चीन समर्थित मिडिया सीटीआई टिभीको नवीकरणका लागि दिएको निवेदन नै खारेज गरेको छ । सीटीआई टिभी वान्ट वान्ट चाइना…