Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार ८५२ जनामा संक्रमण भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७ हजार ६३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख…