भारत / चीन / सार्क « Khabarhub

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक जारी

काठमाडौँ– नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक जारी छ । करीब एक वर्षको अन्तरालपछि दुई देशका परराष्ट्रसचिवस्तरको बैठक सञ्चालन भएको हो । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन्। बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।…