Live on
Your Voice, Your Power
काठमाडौं - चीनमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । परीक्षा दिने विद्यार्थी बोकेको बस कुसाओँ प्रान्तको एन्शुनमा एउटा तालमा खसेको हो । बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको बताइएको छ । सो बसमा विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी रहेको…