भारत / चीन / सार्क Archives | Page 269 of 345 | Khabarhub Khabarhub

लद्दाख भिडन्तपछि भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन : बलिदान खेर जान दिदैनौं

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा भएको चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको बलिदान त्यसै खेर जान नदिने बताएका छन्। लद्दाख भिडन्तपछि बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको र उक्साउने काम भएमा त्यसको जवाफ दिन तयार रहेको बताएका हुन्। सोमबार राति लद्दाखको गलवन…