Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बताएका छन् । साइप्रस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भारतले चाँडै तेस्रो ठूलो अर्थतन्त्र बन्ने विश्वास व्यक्त गरेका हुन् । व्यवसायिक प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको आर्थिक विकासबाट साइप्रसका व्यवसायीका लागि पनि लगानीको अवसर मिल्ने जनाए । उक्त व्यवसायिक प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा साइप्रसका…