भारत / चीन / सार्क Archives | Page 283 of 337 | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमित मुस्लिम व्यक्तिको शव जलाइएको भन्दै श्रीलंकामा विवाद

श्रीलंका- महामारी बनिसकेको कोरोना भाइरस (कोभिड -१९) ले हरेक दिन सयौंको संख्यामा मानिसहरुको ज्यान लिइरहेको छ भने हरेक दिन संक्रमितको संख्या पनि बढिरहेको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुको अन्तिम संस्कार पनि चुनौतीपूर्ण बन्दै गएको छ । यो समस्या कुनै एक देशको होइन । यो समस्यासँग विश्वका कयौं देशहरु जुधिरहेका छन् । त्यो चाहे श्रीलंका…