Live on
Your Voice, Your Power
काठमाडौं- विश्व उइगुर कंग्रेस (डब्लूयूसी) ले उइगुर मूलकी जापानी संसदीय उपपरराष्ट्रमन्त्री अर्फिया एरीमाथि रंगभेदी आक्रमण भएको भन्दै चिन्ता व्यक्त गरेको छ । चिनियाँ सञ्चारमाध्यम र कम्युनिष्ट पार्टीसँग जोडिएका सामाजिक सञ्जालले उनको पृष्ठभूमिबारे अपमानजनक टिप्पणी गरेको कंग्रेसले जनाएको छ । यस विषयमा जापानले चीनसँग औपचारिक विरोध जनाएको छ । जापानमा उइगुर मुद्दाप्रति राजनीतिक चासो बढेको छ…