भारत / चीन / सार्क « Khabarhub

हङकङमा नयाँ सुरक्षा नियम: प्रहरीलाई मोबाइल र कम्प्युटरको पासवर्ड माग्ने अधिकार

काठमाडौं- हङकङ प्रहरीले अब राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको आशंका लागेका व्यक्तिहरूसँग मोबाइल र कम्प्युटरको पासवर्ड माग्न पाउने भएको छ । चीनले सन् २०२० मा लागू गरेको राष्ट्रिय सुरक्षा कानुनलाई थप कडा बनाउँदै नयाँ नियमहरू ल्याइएको हो । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी यी नयाँ प्रावधानहरू सार्वजनिक गरेको छ । नयाँ नियम अनुसार प्रहरीलाई पासवर्ड दिन…