भारत / चीन / सार्क Archives | Page 314 of 339 | Khabarhub Khabarhub

कश्मीर विवाद: इमरान खानले भने ‘भारतमा बीजेपी हिटलरको बाटोमा’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) ले विगतमा जर्मनीको नाजी पार्टीले जस्तै जातीय श्रेष्ठतावादी विचारधारा बोकेर अघि बढिरहेको आरोप लगाएका छन्। भारतले जम्मू-कश्मीरको विशेष हैसियत खोसेको विषयमा छलफल गर्न डाकिएको पाकिस्तानी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले कश्मीरका जनतालाई बराबरी नसम्झिएको र त्यसकारण ती निरन्तर दबाइने गरिएको बताए। यसरी दबाइँदा त्यहाँका…