Live on
Your Voice, Your Power
पटना– पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङका कारण् कम्तीमा ८ जनाको मृत्यु भएको छ । आँधी र चट्याङ लागेर अन्य ११ जना घाइते भएका छन् । सोमबार साँझ एक साथ आँधी र चट्याङ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा ३, सिओहार १, सितामार्हिमा १ र पूर्वी र पश्चिम चम्पारनमा १–१…