Live on
Your Voice, Your Power
भारत– भारतको बाढीग्रस्त आसाम राज्यका एक व्यापारीको घर भित्र ओछ्यानमा बाघ आराम गरिरहेको अवस्थामा फेला परेपछि तहल्का मच्चिएको छ । उक्त घरका मालिक र उनको परिवारले बाघलाई घरभित्र आउँदै गरेको देखेपछि घर छाडेर भागेका भारतीय सञ्चारमाभ्यमहरुले जनाएका छन् । बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको उक्ता बाघ सुख्खा ग्रस्त क्षेत्र खोज्दै उक्त घरमा आश्रयका…