भारत / चीन / सार्क « Khabarhub

बंगलादेशमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु

ढाका- बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनाग्रस्त रेल सिलेट शहरबाट राजधानी ढाकाका लागि प्रस्थान गरेको थियो । स्थानीय समयानुसार आइतबार राति लिकबाट बाहिरिएपछि रेल दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । पछिल्लो केही दिन यता सिलेट…