भारत / चीन / सार्क Archives | Page 57 of 324 | Khabarhub Khabarhub

बङ्गलादेशमा अस्पताल भर्ना हुने डेङ्गुका बिरामीको सङ्ख्या एघार हजार नाघ्यो

ढाका– बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका त्यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । डेङ्गुबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ । एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।…