Live on
Your Voice, Your Power
उत्तराखण्ड- उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार दिउँसो करिब आएको भीषण बाढीमा परेर हालसम्म ४ जनाको मृत्यु पुष्टि भएको छ। बुधबार बिहान खोज तथा उद्धार कार्यका क्रममा थप एकजनाको शव फेला परेको छ । शवको पहिचान प्रक्रिया जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीपछि ५० जना भन्दा बढी मानिस अझै बेपत्ता छन् । अहिलेसम्म…