Live on
Your Voice, Your Power
नयाँ दिल्ली- एअर इण्डियाले आफ्नो प्रतीक चिह्न (लोगो) परिवर्तन गरेको छ । बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहबीच एअर इण्डियाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । नयाँ लोगोको नाम ‘द भिस्टा’ हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । एअर इण्डियाले आफ्नो लोगोमा रातो, सेतो र बैजनी रंगहरू कायमै राखेको छ । उक्त समारोहमा…