युद्ध / शान्ति Archives | Page 18 of 27 | Khabarhub Khabarhub

इजरायलको विकासबाट नेपालले के पाठ सिक्ने ?

नेपालमा विकास नहुनुमा १० वर्षे सशस्त्र द्वन्द्वलाई दोष दिने गरिन्छ। १७ हजार भन्दा धेरैको ज्यान जानेगरी भएको सशस्त्र द्वन्द्वपछि अपेक्षाकृत विकास हुन नसकेको एक हिसाबमा जायज पनि छ। यो द्वन्द्वले नेपालको सामाजिक आर्थिक विकासलाई पछि धकेलेको धेरैको मत छ। तर, निरन्तर द्वन्द्व र चारैतिरबाट असहिष्णु मुलुकले घेरिएको पश्चिम एसियाली मुलुक इजरायलले भने जस्तोसुकै कठिनाइका बावजुद…