युद्ध / शान्ति Archives | Page 4 of 27 | Khabarhub Khabarhub

इजरायलीहरूलाई युद्ध लम्बिने चिन्ता, ट्रम्पलाई गुहार्दै भने- इरानको ‘काम समाप्त गरिदिनुस्’

तेलअभिभ- इरानमाथिको आक्रमणले साता नाघ्दै गर्दा इजरायलललाई यो तनाव लम्बिँदै जाने चिन्ताले पिरोलेको छ । इजरायलले इरामाथिको आक्रमणलाई केही दिनमै टुंग्याउने अपेक्षा गरेको थियो । तर इरानले पनि लगातार हमला गरिरहेपछि इजरायलमा द्वन्द्वलाई लिएर एकातर्फ आत्मविश्वास देखिएको छ भने अर्कोतर्फ चिन्ता पनि बढिरहेको छ। इजरायली सेना, सेनासम्बन्धी निकाय र मन्त्रीहरू द्वन्द्वमा आफूहरू प्रबल रहेको सन्देश…