युद्ध / शान्ति Archives | Page 8 of 31 | Khabarhub Khabarhub

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल

तेहरान- अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु केन्द्रमा हवाई हमला गरेको छ। यो हमला नेपाली समयअनुसार आइतबार बिहान ४: ४५ बजे भएको हो। आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशवासीलाई सम्बोधन गर्दै भने, ‘इरानका महत्वपूर्ण न्यूक्लियर साइटहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन्।’उनले फोर्डोमा बमको एक ठूलो खेप खसालिएको जानकारी दिए। राष्ट्रपति ट्रम्पले इरानलाई…