युरोप « Khabarhub

रुसमा ३ लाख ७९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ३७१ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ७९ हजार ५१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार १४२ पुगेको छ ।…