Live on
Your Voice, Your Power
काठमाडौं – फ्रान्समा फेरि कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । एक सातायता दिनैपिच्छे हुने संक्रमणको दर घटिरहेको फ्रान्समा फेरि संक्रमितको संख्या ३ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ३ हजार ६४० जना संक्रमित भएका छन् भने २७८ जनाको मृत्यु भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ७४ हजार…