युरोप Archives | Page 121 of 141 | Khabarhub Khabarhub

माल्टामा कार्यरत नेपालीको धमाधम भिसा रद्द

काठमाडौं - कोरोना भाइरसको संक्रमणले चपेटामा परेपछि युरोपियन मुलुक माल्टाले नेपालीहरुको भिसा धामधम रद्द गर्न थालेको छ । भिसा रद्द हुन थालेपछि माल्टामा कार्यरत ३ हजार ५ सय भन्दा बढी नेपाली अन्यौलमा पर्न थालेका छन् । होटल, रेष्टुरा, लज, बार, सिनेमा हल, क्यासीनो लगायतमा कार्यरत नेपालीहरु भिसा रद्द हुन थालेपछि चिन्तित बनेका हुन् । टापु…