बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो | Khabarhub Khabarhub

बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ ।

बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ । २४ घण्टाको अवधिमामात्र बेलायतमा ५६९ जनाले ज्यान गुमाएका थिए ।

कोरोना संक्रमितमध्ये १३५ जना उपचारपछि फर्किएका छन् । अहिले बेलायतमा ३० हजार ६६२ जनाको कोरोनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये १६३ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : २३ बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका