Live on
Your Voice, Your Power
एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पोर्चुगलमा हालसम्म दुई जनाको मृत्यु भएको छ । हालसम्म ६ सय ४२ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले आपतकालीन राज्यको घोषणा गरेको छ । प्रधानमन्त्री एन्टोनियो कोस्टाले कोरोनाको संक्रमण फैलिन नदिन सो निर्णय गरेको जनाउँदै उच्च सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई…