युरोप Archives | Page 137 of 142 | Khabarhub Khabarhub

चोरीको अनौठो घटना : जहाँ चोरले पुल नै चोरी गरे

रुस– रुसमा चोरहरुले रेलवे पुल नै चोरी गरेका छन् । रुसको सुदूर उत्तरी आर्कटिक वृत्तमा पर्ने मुर्मान्स क्षेत्रमा रहेको एक रेलवे पुलको २३ मिटर खण्ड चोरहरुले चोरी गरेका हुन् । ५६ टन वजनको उक्त पुलको खण्ड चोरी भएको विषयमा अदालतमा आपराधिक मुद्दा समेत दायर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुर्मान्स शहरको दक्षिणमा रहेको ओक्ट्याब्रास्कायाको…