युरोप « Khabarhub

फ्रान्सले रोमबाट राजदूत फिर्ता बोलायो

एजेन्सी– इटालीका उपप्रधानमन्त्रीले फ्रान्समा विरोध प्रदर्शन गर्दै आएका येल्लो भेष्ट अभियानका अभियन्तालाई भेटपछि फ्रान्सले इटालीबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ । इटालीका संस्थापनविरोधी अभियान फइभ स्टार मुभमेन्टका नेता तथा उपप्रधानमन्त्री लुइजी डि माइयोले येल्लो भेष्ट अभियानका नेतासँग भेट वार्ता गरेको तस्बीर ट्विट गरेका थिए । ट्विटमा उनले ‘‘आल्प्स पर्वतभर परिवर्तनको वायु’’ भन्ने सन्देश लेखेका थिए…