Live on
Your Voice, Your Power
काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले जर्मनी र फ्रान्सका नेताहरुसँग टेलिफोन वार्ता गरेका छन् । उनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोंसँग फोनवार्ता गरेका हुन् । छलफलका क्रममा उनले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले सो अवसरमा रुसमाथि थप प्रतिबन्धहरु लगाउनका लागि जर्मनी र फ्रान्सका…