युरोप « Khabarhub

इटालीमा फेरि कोरोना सङ्क्रमण दर बढ्यो

काठमाडौँ- इटालीको कोरोना भाइरस सङ्क्रमण दर फेरि बढेको पाइएको छ । इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थ (आइएसएस) ले दिएको विवरणअनुसार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण देखिएको छ । यो वृद्धि अघिल्लो हप्ताभन्दा १५ व्यक्तिले बढी हो । शुक्रबारसम्म इटालीमा कोभिड–१९ का छ लाख…