युरोप Archives | Page 46 of 141 | Khabarhub Khabarhub

बेल्जियममा जात्रामा सहभागीलाई कारले किच्दा ६ जनाको मृत्यु

काठमाडौं– बेल्जियममा मानिसहरको भीडमा जथाभावी कार चलाउँदा ६ जनाको मृत्यु भएको छ । बेल्जियमको राजधानी ब्रसेल्सबाट ५० किलोमिटर दक्षिणमा रहेको स्ट्रेपी ब्राकोइनेश शहरमा घटना भएको हो । परम्परागत जात्रामा सहभागी भइरहेका मानिसहरको भीडमा तीब्र गतिमा गुडिरहेको कारले ठक्कर दिएको बताइएको छ । घटनामा अरु ४० जनाभन्दा धेरै घाइते भएका छन् । शहरका मेयर ज्याक्स गोबेरले…