युरोप « Khabarhub

मोटो विदेशी मुद्रासहित पूर्व युक्रेनी सांसद्की श्रीमती हंगेरीमा पक्राउ

काठमाडौं– २ करोड ८० लाख अमेरिकी डलर र १३ लाख युरो नगदसहित पूर्व युक्रेनी सांसद्की श्रीमती छिमेकी मुलुक हंगेरीमा पक्राउ परेकी छिन् । बेलारुसको नेक्स्टा टेलिभिजनले सामाजिक सञ्जाल ट्विटरमार्फत् दिएको जानकारीअनुसार पूर्व युक्रेनी सांसद कोत्भेत्स्कीकी श्रीमती हंगेरीमा पक्राउ परेकी हुन् । उनको साथबाट ६ वटा सुटकेसमा कोचेर राखेको अवस्थामा उक्त नगद बरामद गरिएको नेक्स्टाले जनाएको…