युरोप Archives | Page 49 of 139 | Khabarhub Khabarhub

रियल मड्रिडलाई च्याम्पियन्स लिगमा हराएका फुटबल म्यानेजर सेनामा भर्ती हुन युक्रेन फर्किए

काठमाडौं– हाल रुसले पश्चिमी छिमेकी मुलुक युक्रेनमा व्यापक आक्रमण गरिरहेको छ । आक्रमणका क्रममा हजारौँको ज्यान गइसकेको अनुमान छ भने अरु लाखौं मानिसहरु विस्थापित भई देश छाडिरहेका छन् । केही युक्रेनीहरु भने विदेशी आक्रमणविरुद्ध देशलाई जोगाउन हतियार समेत बोक्न बाध्य भइरहेका छन् । मुलुक रक्षाका लागि युक्रेनका आम युक्रेनीदेखि राजनीतिज्ञ र सेलिब्रेटीहरु समेत लागि परिरहेका छन्…