युरोप Archives | Page 60 of 139 | Khabarhub Khabarhub

विश्वभर १८ करोड ५५ लाखले जित कोरोना भाइरसको संक्रमण

काठमाडौँ–  विश्वभर १८ करोड ५५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ९७ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १८ करोड ५५ लाख ३४ हजार ९३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख १९ हजार २०४ जनामा संक्रमण पुष्टि भएको…