युरोप Archives | Page 61 of 140 | Khabarhub Khabarhub

अफगानिस्तानबाट पूर्णरुपमा बाहिरियो बेलायत

काबलु– अमेरिकी नेतृत्वको गठबन्धन सेनामा सहभागी हुँदै २००१ मा अफगान मिसनमा अफगानिस्तान प्रवेश गरेको बेलायत आइतबार २० वर्षपछि पूर्णरुपमा फिर्ता भएको छ । शनिबार राति बेलायती सेनाको अन्तिम विमान  अफगानिस्तानको काबुल विमानस्थलबाट उड्यो । यो विमानले काबुल छाडेसँगै अफगानिस्तानबाट बेलायत पूर्णरुपमा बाहिरिएको छ । बेलायती रक्षामन्त्रीले आफ्नो सेनाको अन्तिम विमानले शनिबार राति काबुल छाडेको जानकारी…