युरोप Archives | Page 86 of 141 | Khabarhub Khabarhub

रुसले बनाएको कोरोना विरुद्धको खोपको दोस्रो चरणको परीक्षण सफल

एजेन्सी- रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अध्ययनले सो भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सक्षम देखिएको निष्कर्ष निकालेको छ । शुक्रबार लानसेट जर्नलमा भ्याक्सिन प्रभावकारी र…