ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 21 of 33 | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन ४७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६१ हजारभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६१ हजार ९९० पुगेको छ । यस्तै एकै दिन ४७ हजार ९८४ जना संक्रमित भएका छन् ।…