अफ्रिका Archives | Page 25 of 45 | Khabarhub Khabarhub

‘ब्रिक्स’को १२ औं शिखर सम्मेलन सुरु

काठमाडौं– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका मुलुकहरुको संगठन (ब्रिक्स)को १२ औं शिखर सम्मेलन सुरु भएको छ । कोरोना महामारीका कारण अनलाइनबाट उक्त सम्मेलन गरिएको हो । ब्रिक्सको अध्यक्षता गरिरहेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै सम्मेलन सुरु गरिएको हो । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले…