Live on
Your Voice, Your Power
अबुजा- चीनले अफ्रिकी मुलुक नाइजेरियामा पनि आफ्नो प्रभाव विस्तार गरिरहेको पाइएको छ । पछिल्लो समय चीनले नाइजेरियामा आफ्नो सैन्यसँगै व्यापारिक सम्बन्धलाई स्थापित गरेको छ भने ठूलो परिमाणमा लगानीलाई पनि बढाएको छ । नाइजेरिया र चीनबीच सन् १९७१ र ७२ बाट सुरु भएको ठानिन्छ । त्यसयता नाइजेरियामा गठित सरकारहरुले मुलुकमा व्याप्त गृहयुद्ध तथा विद्रोह दबाउन चीनसँग…