अफ्रिका Archives | Page 45 of 46 | Khabarhub Khabarhub

सोमालियामा बम विष्फोट ४ जनाको मृत्यु

मोगादिसु– अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिशुमा भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ । मोगादिशुको मध्यभागमा रहेको रेष्टुरेन्ट अगाडी कार बम आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा अरु ९ जना घाइते भएका छन् । विष्फोटक पदार्थ लादेर रोकिराखिएको कार विष्फोट भएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल…