अफ्रिका « Khabarhub

इजिप्टमा अनौठो चिहान उत्खनन्, जनावरका मम्मी फेला

इजिप्टका प्राचिन चिहानमा मम्मीको रुपमा राखिएका जनावरको अवशेष भेटिएको छ । राजधानी कायरोबाट करिब ४ सय किलोमिटर दक्षिणमा रहेको सोहाग शहरमा रहेका प्राचिन चिहानमा ५० भन्दा बढी मम्मीका रुपमा राखिएका मुसाहरु र अन्य जनावरको अवशेष फेला परेको हो । त्यस चिहान भने प्राचिन मिश्रको सभ्यताका वरिष्ठ अधिकारी बताइने टुटुको रहेको बताइएको छ । हालै उत्खनन…