अफ्रिका Archives | Page 5 of 45 | Khabarhub Khabarhub

सुडान द्वन्द्व : ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

खार्तुम- सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ । उक्त समूहले अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको र आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आक्रमणमा अरु २२ जना गैरसैनिक नागरिक घाइते भएको सुडानी सेनाले जनाएको छ । यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी गरेको छैन । राजधानी…